CGH 850.1 -9.7 BPCL 292.8 -0.2 LBLD88 990 -3.1 CMF2 8.35 0 NADEP 825 -10 UPPER 158.2 -0.8 SAGF 8.96 -0.34 NIBLSTF 8.3 0.17 HURJA 296 -2.1 BBC 3918 -50 GHL 147.6 -4.4 LBBL 378.8 -3.2 SIFC 444 8 MAKAR 403.2 -1.8 SMJC 399.8 2.7 JALPA 1365 -15 TSHL 538 14 PBD88 1045 0 RNLI 423.1 -3.2 NTC 816.9 -5.1 SMFBS 1390 -9 SKBBL 811 -1 BARUN 309.5 1.5 API 169 -2.5 NIFRA 191.3 -0.2 MANDU 1019.2 -5.8 CFCL 438 5 NWCL 850 -19 BGWT 950 -55 SSHL 178 -6.7 SHINE 380.1 -1.4 SABSL 1081 16 UNLB 2000 -45 HIDCL 160.9 -1.1 LICN 1365 -17 SMB 1674.9 4.9 KSY 7.92 0.01 NICGF 9.64 -0.01 ALICL 562 -1 RBCL 13220 -60
×
थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली



एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन्  ।

मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए ।

उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस