NICAD8283 1169.8 86.8 GUFL 735 5 MCHL 488.3 -3.7 NABIL 594 3 SMFBS 1505.2 6.2 PBD85 1079.9 19.9 GIBF1 9.69 0.1 AKJCL 209 -3 DLBS 1374 30 GVL 538.5 -22 LBBL 475 -4.8 PFL 652 -1 JOSHI 305 -6.8 SGHC 393.6 0.1 SALICO 747 -9.1 NHPC 220.1 0 SWBBL 1065 2.1 RBCL 17071 -109 SGIC 641.2 -4.8 MSLB 1564 -70 GMFIL 623 1 NICFC 8.97 -0.33 SIKLES 707 -3 PROFL 655 7 TSHL 909 -11 KBSH 2386 -9 KEF 9 0.28 AHPC 267 -0.6 MATRI 1405 -8 KDL 1059 16 KSY 9.22 -0.19 CIZBD90 1081 1 KPCL 493 -0.8 LBLD86 1081 -0.2 NABBC 631 -12 SIFC 628 10 NMBD87/88 1027 -3 KBLD86 1115 0 RIDI 235 0 NICSF 9.5 0.25
×
‘सुकुम्बासी समस्याप्रति बालेन्द्र शाह संवेदनशील हुनुपर्छ’ – पूर्वअर्थमन्त्री लोहनी



पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन् ।

सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।’

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, ‘काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्।  काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस