TAMOR 395 -4 RFPL 369 1 RSDC 662 -10.2 MLBSL 1912 -2.9 MEHL 348.8 -0.9 MKLB 1395 -65 SHEL 159 -1 ICFC 530 3 SGIC 530 -3.4 HBL 177.5 -3.5 ALICL 562 -1 CLI 482 0.5 EBL 528 -0.9 SMHL 629 -3 HHL 364 -6 SPC 583 -25.6 SSHL 178 -6.7 SJLIC 405.2 -2.8 MKHC 326 -3.9 SIKLES 609.8 4.8 SAEF 10.18 0.19 DHPL 209 -6.1 SBCF 8.4 0.47 MNBBL 340.2 -3.8 PRVU 141.9 -0.7 MCHL 419.9 -4 AKPL 163.5 -0.5 ULBSL 2134 67 NMBMF 701.2 -9.8 NMB50 9.59 -0.19 MHCL 409.8 -0.2 KEF 8.66 0.37 SPIL 793 2 SHPC 322.8 1.9 HEIP 349 4.8 SBI 293 0.1 NIMBPO 137 -0.3 CHDC 1029 3 MLBBL 1394 -5.8 STC 4600 -30
×
‘सुकुम्बासी समस्याप्रति बालेन्द्र शाह संवेदनशील हुनुपर्छ’ – पूर्वअर्थमन्त्री लोहनी



पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन् ।

सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।’

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, ‘काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्।  काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस