NMBD87/88 1015 35 SBLD89 1155 104.9 MKLB 995 -15 HDL 1469 -12 KKHC 225.4 -2.6 STC 4460 -40 MMKJL 410 7 SPL 650 -10.9 KBL 134.8 -0.3 NHPC 146.9 0.7 EHPL 450 1 NESDO 1729 -21 SDBD87 1000 10 HLI 386 -2 PRVU 137.6 -0.4 SMFBS 1163 1.8 NICBF 8.35 -0.05 GVL 423 -4.5 RMF1 7.72 -0.14 DHPL 206 8 USLB 1849.9 4.9 PBD88 1016 -1 NIBSF2 7.49 -0.06 NLICL 550 1 PCBL 190 -0.7 OHL 739 9 NWCL 741 -7 SARBTM 799 -5 UMRH 347.8 -1 SAHAS 513.1 -0.9 KDBY 8.51 -0.24 ALICL 551 -4 ULBSL 1355 -25 NMFBS 1149 -31 PRSF 8.6 -0.09 AHPC 168 -1.5 MHCL 402 -13.9 MBL 171.5 0.4 HIDCLP 100 0.1 BNHC 469.9 -5.1
×
विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर



आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस ।

विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पु¥याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ ।

‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ ।

संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ ।

व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ । तर, अहिले सहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।

व्यवस्थीत सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस