MSHL 938 3 NMB 263.9 -7.1 H8020 10.2 -0.05 MBL 255 -4 SHPC 525 -3.9 SPDL 310 5 AHPC 267 -0.6 ADBL 367 -11.1 CFCL 647 27.1 UPCL 262.2 -2.7 ILBS 980 -21.5 TAMOR 482.9 -2.1 JOSHI 305 -6.8 KBL 234 -6.9 ANLB 4453.1 47 PRIN 968 4 NBLD85 1025 0 UMHL 308 -4 NMFBS 1435 1 BOKD86 1040 18 HBLD83 1056.3 0.3 NMBD87/88 1027 -3 NYADI 305.4 -6.6 SBD87 1048 11.9 NBF3 9.04 0.17 SLBBL 958.9 -4.2 KKHC 260 -2 PMLI 562 1 SLBSL 1398.4 21.4 GIBF1 9.69 0.1 RIDI 235 0 CLI 634 -4.9 MEL 292 2 ENL 1102 -18 JFL 655 6 NIBD2082 1099 0 NICGF2 8.78 -0.02 NMB50 10.3 0.05 GMFIL 623 1 SGIC 641.2 -4.8
×
सेयर बजार २५.५७ अंकले वृद्धि



सेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ ।

बिहिबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हाे । सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो (१३.४०) अंकले वृद्धि भएको थियो ।

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो  लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस