SBL 345 -8.1 KBLD89 1156 1 NSIF2 10.52 0.02 MND84/85 1030 2 JBBL 351 -3.1 SHINE 473 -1.8 CZBIL 242 -10 SLCF 9.21 -0.1 PBLD87 1028 -2 KMCDB 1027.8 -11.1 SBD87 1048 11.9 SONA 473.2 -7.8 SMJC 574 -6 SHIVM 599 -8 EHPL 840 7.9 SPDL 310 5 AKPL 248.5 -2.5 H8020 10.2 -0.05 SAEF 11.22 0.17 SGIC 641.2 -4.8 RNLI 495.5 1.5 KEF 9 0.28 KDBY 9.21 -0.23 SSHL 215 0.8 NLG 1317 2 PCBL 292 -2 BOKD86 1040 18 C30MF 9.74 0 JOSHI 305 -6.8 NIBLGF 9.1 0.38 NRIC 803 -5 CIZBD90 1081 1 SAGF 9.31 0.01 SWMF 812 -13 EBL 605 5 HBL 260 -13 SRLI 443.1 -4.9 UAIL 639 -1 MLBL 398 -6.9 ALBSL 1040 -4
×
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने।

फाइल तस्विर



बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।  सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस