×
Lagani
Lagani Shiksha gif
नेपालले पायो पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने अनुमति।



नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk नेपालले पायो पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने अनुमति।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ ।

२०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस