SHIVM 599 -8 SMATA 875 -16 GILB 1268.4 4.4 SAEF 11.22 0.17 SEF 9.51 -0.24 NLICL 606 -4 MBJC 321 -8 NADEP 1030 -55 TAMOR 482.9 -2.1 MBLD2085 1085 6.5 HURJA 220 -4.6 VLUCL 588 -1.9 MKCL 1497 -26 GMFIL 623 1 NRM 426.1 -4.9 RMF1 9.15 -0.1 NIBSF2 8.9 0.08 BHPL 655.1 -12.7 PRVU 248 -10 SPC 520 5 AVYAN 909 -6 ICFC 823.9 74.9 MLBBL 1635 15 SINDU 667 -6 NLG 1317 2 SBL 345 -8.1 NMB50 10.3 0.05 SAGF 9.31 0.01 SMHL 613.1 -4 ENL 1102 -18 CIZBD86 1060 -10 SBD87 1048 11.9 TVCL 461 1 MKJC 467.9 -1 KEF 9 0.28 MERO 760 0.5 CHDC 1684 -35.9 NICD83/84 1062 -19 FMDBL 758 -0.1 JSLBB 1513.9 38.9
×
राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान



राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ ।

उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् । अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए ।

राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन् ।

अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस