RFPL 375.3 7.3 KRBL 459 5.9 ACLBSL 1035 19 SFCL 461 -2 JOSHI 303 5 KPCL 447 -5 SLBSL 1253 24 UNHPL 229 -2 USHEC 442 -7 ALICL 548.8 -11.2 NYADI 316.2 6.2 MBJC 295 0 KBL 137.9 1.4 NTC 810 -7 SANIMA 250 1 TRH 759 4 SADBL 319.9 3 HIDCL 159 0.5 SHL 421.5 0.5 HURJA 306.5 -0.5 MEN 587.5 2.5 SIFC 468.1 6.1 MHNL 235 -3 MKJC 598.9 5.7 PFL 692 14 KEF 9 0.24 GUFL 763 -6.9 NIMB 155 1.3 SPIL 799.1 15.6 NABIL 462 0.9 CHDC 1040 13 CFCL 485 9 UMHL 241 4 NABBC 551 6 RLFL 445.1 5.1 SAHAS 509 -6 SSHL 180.5 -5.1 RHGCL 349.9 -0.1 NFS 968 48 NICLBSL 638 -7
×
राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान



राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ ।

उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् । अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए ।

राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन् ।

अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस