GBIME 256.1 -4.4 CIT 2195 0 MERO 760 0.5 MKCL 1497 -26 NIBD84 1030 -20 ACLBSL 1035 0 RURU 740 -9.8 GUFL 735 5 RSDC 735 0 SJLIC 477 -7.5 SFMF 10.2 -0.2 TVCL 461 1 MNBBL 395.8 -0.8 LSL 253.5 -5.5 UHEWA 476 -11 HPPL 316.3 -3.6 NIBLGF 9.1 0.38 PPCL 262 -5.2 CITY 805 -17 MEL 292 2 HHL 439 -3.2 PROFL 655 7 CORBL 958.8 -10.2 ULBSL 3199 37 SALICO 747 -9.1 UMHL 308 -4 GFCL 1051.1 6 H8020 10.2 -0.05 EDBL 645 -1.9 NBLD85 1025 0 ALBSL 1040 -4 MLBBL 1635 15 BHPL 655.1 -12.7 MHL 725 3.5 PBD85 1079.9 19.9 PBLD87 1028 -2 MBJC 321 -8 SGHC 393.6 0.1 RIDI 235 0 HATHY 1322 13
×
सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार सरोजराज अधिकारी रहेनन् !



पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् ।

उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनी बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि, अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस