NMLBBL 683 4 USHL 541.6 -5.4 PBD88 1045 4.9 GHL 149.6 1.2 JBLB 1328.1 4.1 MBL 169.9 -0.1 SPC 575 0 GVL 591.2 26.2 RHGCL 349.6 -5.4 SAEF 10.15 0.09 UHEWA 465 -14.7 NMB50 9.68 0.09 SBID83 1070 -16.3 SRLI 429.1 -1.9 SJCL 261.5 1.4 CHCL 435 -1 MHL 544.6 5.6 SHINEP 210 0 DLBS 1265 37.2 BHDC 593 8 EDBL 380 1.1 SFEF 7.92 0.03 HLIPO 237 0 API 170.3 0.5 GIBF1 8.37 0.15 C30MF 8.52 -0.04 SBL 246 0.1 NICLBSL 645 8 PPCL 236.1 -6.9 EBLD85 1055.1 -21.4 DHPL 200 -3.8 SPDL 245 -4.6 SMFBS 1430 80 PHCL 319 -2.1 SLBSL 1229 -14 NSIF2 9.68 -0.02 CKHL 585.5 3.3 DOLTI 417 3.9 SAGF 8.69 -0.06 MLBS 1356.5 22.6
×
सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार सरोजराज अधिकारी रहेनन् !



पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् ।

उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनी बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि, अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस