MEL 292 2 MBJC 321 -8 SHEL 242.9 -4.7 TSHL 909 -11 BNT 14350 -50 CZBIL 242 -10 SHIVM 599 -8 MBL 255 -4 FMDBL 758 -0.1 SAMAJ 3321.1 1.1 HHL 439 -3.2 AHPC 267 -0.6 HRL 861 -4 NIBD2082 1099 0 MMF1 8.98 0.1 RHPL 364 -5.2 NIFRA 280 -5 NRIC 803 -5 SBD87 1048 11.9 NESDO 2229 -18 SJLIC 477 -7.5 SPL 813 -12.1 SAGF 9.31 0.01 MSLB 1564 -70 ICFC 823.9 74.9 SBLD84 1040 19.3 SBID83 1098 8.7 API 289.5 2.5 NICGF2 8.78 -0.02 RLFL 625 6.9 GBILD86/87 1030 4 MERO 760 0.5 PRSF 9.54 -0.11 VLUCL 588 -1.9 C30MF 9.74 0 ANLB 4453.1 47 H8020 10.2 -0.05 ALICL 714.5 -1.2 AKJCL 209 -3 SIGS3 9.45 0.09
×
आज यो प्रदेशमा आज सार्वजनिक बिदा !



प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ ।

प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस