CMF1 8.92 -0.08 MDB 481 -7 FMDBL 663 -5 PROFL 401 10.9 MLBSL 1912 -2.9 RHPL 270.7 -3.3 CHL 318.9 -2.1 SPDL 258.9 8.9 JOSHI 294.6 -5.5 SFEF 7.89 0 GCIL 476.1 -1.9 HIDCL 160.9 -1.1 BFC 453 -7 GVL 578 28 KDL 1170 -28.9 NICAD8283 1130 5 GBLBS 770 -9 NICSF 8.99 -0.09 NIBSF2 7.85 0.08 CHDC 1029 3 RURU 624 -4.9 NICLBSL 645 -4.9 BEDC 402 -4 PCBL 198 0.4 NIBLGF 8.07 -0.3 HDL 1269 -3 BNHC 671.1 11.1 AVYAN 899 -21.9 NBL 209 -0.5 MMF1 7.18 -0.04 MEL 224 -3 BNT 12713 -87 SBLD2082 1095 15 AKPL 163.5 -0.5 NIFRA 191.3 -0.2 MBLD87 1005.7 22.7 PHCL 326 2 SSHL 178 -6.7 LSL 154.8 0.3 SEF 8.14 -0.06
×
आज यो प्रदेशमा आज सार्वजनिक बिदा !



प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ ।

प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस