SICL 832 0 NRN 905 -8 LBBL 475 -4.8 CMF1 10.5 -0.2 SBI 482.9 -6 USLB 1467 -2.9 SPC 520 5 ANLB 4453.1 47 SBLD89 1200 16.1 MLBBL 1635 15 MLBL 398 -6.9 SAGF 9.31 0.01 CHL 353 0.4 SMH 1064.8 5.9 SLBSL 1398.4 21.4 BEDC 470 0 SFMF 10.2 -0.2 PRVU 248 -10 LICN 1995.9 -27.1 SAEF 11.22 0.17 NWCL 975 -13.9 KDBY 9.21 -0.23 KBLD89 1156 1 EDBL 645 -1.9 NICGF2 8.78 -0.02 ACLBSL 1035 0 UNLB 2527 -3.9 CIZBD90 1081 1 GBILD86/87 1030 4 SLCF 9.21 -0.1 SJCL 326 -3.7 GFCL 1051.1 6 KBSH 2386 -9 IHL 499 -1 TAMOR 482.9 -2.1 PMLI 562 1 NLIC 814 -13.4 MHL 725 3.5 RBCL 17071 -109 SSHL 215 0.8
×
इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट भाेलि हुदै।



इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ ।

यसअघि शुक्रबार बाँडफाँड हुने भनिएको आईपीओ  कम्पनीको आईपीओ मंगलबार प्रिअलमेन्ट भइसकेको  र  प्रि अलटमेन्ट सकिएको ३ दिनभित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुदा कात्तिक १७ गते बिहीबार बिहान ९ बजे  बाँडफाँट हुने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने  १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस