×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो



प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ ।

यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस