DHPL 242 1 ADBL 367 -11.1 NABIL 594 3 BHDC 583 5.4 RMF1 9.15 -0.1 MKJC 467.9 -1 PHCL 465.1 -9.9 SHIVM 599 -8 NICGF 10.56 -0.28 SNMAPO 190 0 MHNL 265.5 -0.5 SLCF 9.21 -0.1 CGH 909 -5 SJLIC 477 -7.5 SHPC 525 -3.9 GLH 244 -2 PROFL 655 7 CMF2 9.21 -0.1 TPC 465 6 PMLI 562 1 UPCL 262.2 -2.7 RHGCL 388 0 HLBSL 1010 -10 ULBSL 3199 37 EBL 605 5 JBLB 1534 -3 MBJC 321 -8 MEHL 380.1 -19.9 KBLD89 1156 1 SRBLD83 1065 -10 NICD83/84 1062 -19 ILI 483.5 -2.5 SBI 482.9 -6 RAWA 889 29 KMCDB 1027.8 -11.1 CFCL 647 27.1 KBSH 2386 -9 GVL 538.5 -22 BGWT 934.9 -21.1 ALBSL 1040 -4
×
इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक , ६२ हजारले मात्रै शेयर पाउने।



इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ असोजदेखि निष्कासन गरेको आईपीओकाे बाँडफाँड यही शुक्रबार हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आईपीओकाे बाँडफाँड शुक्रबार हुने तय भएकाे जनाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने  १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस