×
Lagani
Lagani Shiksha gif


चितवन २ ऋषि धमालाको चुनाव विशेष कार्यक्रम थियो।

उक्त कार्यक्रममा गठबन्दनका साझा उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल थिए। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि निर्वाचन लड्दै छ। तर उनि उक्त कार्यक्रममा थिएनन।

Lagani Shiksha gif
sharehubapk एमाले नेतालाई प्रश्न गर्नेलाई कार्यकर्ताले गरे हमला !

कार्यक्रममा चुनावी एजेन्डा बारे छलफल हुदै थियो। सोहि क्रममा जनताले पनि प्रश्न सोध्ने मौका पाए। सुरुमा एमाले कार्यकर्ताहरुले उमेश श्रेष्ठलाई प्रश्न सोधे र बिस्तारै पालो आयो एकजना युवाको। उनले कृष्णभक्त पोखरेललाई प्रश्न सोध्दै भने “पहिलो संसाद बिगठन हुदा केपी ओली बिरुद्ध प्रतिगमनकारी भनेर लड्ने तपाई र दोश्रो संसाद बिगठनको बेलामा केपी ओलीलाई साथ् दिने तपाई  ” यति मात्र के भनेका थिए उनले एमाले कार्यकर्ताले सहन सकेनन।

उनीहरुले माइक खोस्न खोजे र उनि माथि हमला गर्न खोजे र त्यसपछि कांग्रेस / गठबन्धन कार्यकर्ता पनि एमाले कार्यकर्ता तिर जाहि लागे। त्यहि रहेको प्रहरीले उनीहरुलाई रोक्न खोजे। केहिबेरमै प्रहरीले उनीहरुलाई रोक्यो र झगडा सान्त भयो।

हेर्नुहोस यो भिडियो : 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस