×
Lagani
Lagani Shiksha gif
अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी।



अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ ।

प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोरले छोरि गरेको हो।  प्रहरी अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ ।

Lagani Shiksha gif
sharehubapk अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी।

उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस