नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौं उप्तय्काका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्।
एमआरआर र ‘महापुरूष’को टिमले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको थियो उक्त देउसीमा मेयर बालेन शाहले भट्ट्याएका थिए। शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उनी भन्छन्- कति राम्रो राम्रो गित यहाँ आज गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।
मेयर शाहले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















