चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ ।
बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको तर राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । बमको आशंकामा डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ ।
शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ भने सीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















