×
Lagani
Lagani Shiksha gif
ह्वाटसएपको सर्भर डाउन, तिन घन्टादेखि सेवा ठप्प !



ह्वाटसएपको सेवा ३ घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ ।

भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो । मध्यान्ह १२ः४५ बजेदेखि एपमा समस्या देखिएको थियो ।

Lagani Shiksha gif
sharehubapk ह्वाटसएपको सर्भर डाउन, तिन घन्टादेखि सेवा ठप्प !

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस