×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै अपर लोहरे हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमती।



अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नको लागि असोज १३ गते आवेदन दिएको हो ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

Screenshot 2022 10 14 174835 आईपीओ निष्कासन गर्दै अपर लोहरे हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमती।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस