×
Lagani
Lagani Shiksha gif
अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट।



अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेप्सेमा सुचिकृत भएपछी लगातार सर्किट लेभलमा कारोबार भएको लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिसतले बढेर ६ सय ६७ दशमलभ ९० कायम रहेको छ। अघिल्लो कारोबारको दिन ६ सय ७ दशमलभ २० मा अन्तिम कारोबार भएको कम्पनीको आज ६ सय १९ दशमलभ  २० बाट शेयर कारोबार खुल्ला भएको थियो।

Lagani Shiksha gif
sharehubapk अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट।

कम्पनीले केहि समय अघिमात्रै आईपियो निस्कासन गरि बाँडफाँट  गरेको थियो।  संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस