×
Lagani
Lagani Shiksha gif
सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो



देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए । संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।

Lagani Shiksha gif
sharehubapk सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो

( नोट : माथि दिएको तस्बिर सांकेतिक रहेको छ )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस