×
Lagani
Lagani Shiksha gif
राधी विद्युतको हकप्रदमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने



राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी छ ।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई गत ५ असोजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ ।  कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ ।

Lagani Shiksha gif
sharehubapk राधी विद्युतको हकप्रदमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरूका लागि जारी गरेको छ ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा २५ असोजसम्म बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस