×
Lagani
Lagani Shiksha gif
इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट



इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट गरिएको छ ।

कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।

जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस