×
आज देखि कारोबारमा आउदै अभियान लघुवित्तको आईपीओ , ओपनिङ्ग रेञ्ज कति ?



अभियान लघुवित्तको आईपीओ आज देखि कारोबारमा आउने भएको छ।

शुक्रबार नेप्सेमा सुचिकृत भएपछि कम्पनीको शेयर ‘AVYAN’ कारोबार सङ्केतबाट आज देखि कारोबारमा आउने भएको हो । कम्पनीको शुक्रबार लघुवित्तको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो  ।

अब आज स्पेसल प्रि-ओपन सेसनमा अर्डर म्याच भएमा दोस्रो बजार कारोबारका लागि खुला हुनेछ । नेप्सेले पहिलो कारोबारको ओपनिङ रेन्ज पनि तोकेको छ । जस अनुसार प्रतिसेयर १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्मको रेन्जमा शेयर कारोवार खुला हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस