×
Lagani
Lagani Shiksha gif
कहिले हुदै छ सिक्लेस हाइड्रोपावरले आईपिओ बाँडफाँट ?



सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि -अलटमेन्ट शुक्रबार हुने भएको छ।

कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको  छ। कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।

Lagani Shiksha gif
sharehubapk कहिले हुदै छ सिक्लेस हाइड्रोपावरले आईपिओ बाँडफाँट ?

कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस