×
एसियन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने



एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्थानमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ ।

उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिमसम्बन्धी विवरण कम्पनीको वेबसाइट  http://www.asianlife.com.np/ मा प्रकाशित गरिएको छ ।

विवरणअनुसार आफूलाई सजिलो पर्ने स्थानमा तालिम लिन कम्पनीको सम्पर्क कार्यालयमा जानकारी लिएर तालिम लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस