×
Lagani
Lagani Shiksha gif
सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा



सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ ।

क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाइधनीहरूलाई २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।  यसले आर्थिक वर्ष २०७७–७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस