SHPC 525 -3.9 RHPL 364 -5.2 IHL 499 -1 EBLD86 1040 -2 RSDC 735 0 SWBBL 1065 2.1 SBLD89 1200 16.1 AKPL 248.5 -2.5 LBBLD89 1208.5 23.5 ANLB 4453.1 47 AHPC 267 -0.6 SHLB 1886.9 1.9 MBJC 321 -8 CITY 805 -17 NBLD87 1020 -8 SPC 520 5 USHL 783.2 -13.7 MKHL 493 -6 MAKAR 500 6 NICAD8283 1169.8 86.8 PMHPL 260 -4 KDBY 9.21 -0.23 SIKLES 707 -3 GBILD86/87 1030 4 JBLB 1534 -3 GBBLPO 205 0 SICL 832 0 UMHL 308 -4 EBLD85 1105 5 KSBBL 448 -3 RADHI 397.9 7.9 ILI 483.5 -2.5 HDL 1423.1 49.1 PRSF 9.54 -0.11 SLCF 9.21 -0.1 MHCL 410 -7 MND84/85 1030 2 BHL 440 -13 SLBBL 958.9 -4.2 GBIME 256.1 -4.4
×
बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप



बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।

यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर विक्रीमा  ल्याएको हो ।

बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस