×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्न माथिल्लो मैलुङ खोलाले बोलायो साधारण सभा।



माथिल्लो मैलुङ खोला जलविद्युतले असोज ६ गते नवौ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको उक्त सभाले आईपीओ निष्कासन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको शेयर विक्री तथा बाँडफाँट गर्ने जस्ता प्रस्ताव पारित गर्ने छ। सभा असोज ६ गते विहान ११ बजे अकामा  होटल, का.म.न.पा–४ धुम्बाराहीमा बस्नेछ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्न माथिल्लो मैलुङ खोलाले बोलायो साधारण सभा।

भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असोज ६ गते  सभा बस्ने निर्णय गरेको हो । यसका साथै कम्पनीको अधिकृत पूँजीमा वृद्धि गर्ने, संस्थापक शेयरधनीको समुह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको नियुक्ती/निर्वाचन गर्ने प्रस्तावहरुमा छलफल हुनुका साथै अन्य छलफलहरु हुनेछन् ।

 

page8 आईपीओ निष्कासन गर्न माथिल्लो मैलुङ खोलाले बोलायो साधारण सभा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस