सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ ।
कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई निष्कासन गरेको आईपीओ बुधवार बाँडफाँट भएको हो। कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।
नतिजा हेर्नको लागि बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको वेवसाइटमा जानुहोला।
कम्पनीले प्रकासन गरेको सुचना :

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











