×
Lagani
Lagani Shiksha gif
राधी विद्युत कम्पनीको १४७ .५२ प्रतिशत शेयर सुरक्षित गर्ने अन्तिम दिन।



राधी विद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि भदौ १२ गते बुक क्लोज गर्दैछ । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  आज भदौ १० गतेसम्म सेयर खरिद गर्नेले मात्र राधीको हकप्रद दाबी गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk राधी विद्युत कम्पनीको १४७ .५२ प्रतिशत शेयर सुरक्षित गर्ने अन्तिम दिन।

हाल चुक्ता पूँजी रू. ६४ करोड ६४ लाख रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पछि रू. १ अर्ब ५९ करोड पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

कम्पनीले प्रकासन गरेको सुचना :

Screenshot 2022 08 26 105222 राधी विद्युत कम्पनीको १४७ .५२ प्रतिशत शेयर सुरक्षित गर्ने अन्तिम दिन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस