H8020 8.55 -0.06 NBLD85 980 0 SJLIC 500.5 0.5 TPC 505 -6 EHPL 445 -4 BHL 340 -4.7 NESDO 1716 -34 MLBS 1240 -45 HURJA 289.5 -2.5 SIFC 378 -1.8 MKCL 915 -5 CHL 315 -3 SANIMA 233.3 -1.7 ILI 550.3 -2.7 SNLI 588.4 -0.6 SCB 517 1 SPDL 234.7 -4.3 SHIVM 513 0.8 MDB 424 0.9 NABIL 432.9 -2.1 ALICL 551.1 -3.9 SDLBSL 742 -23 KMCDB 791 -16 SAPDBL 307.5 9.5 NMB 173 -3 RSDC 616.9 1.9 PBLD87 980 -3 HPPL 263 -7 KPCL 399.9 -7.1 KDL 783.5 12.5 LVF2 7.85 -0.06 SJCL 273.2 -6.6 KSBBL 349.2 -5.3 RBBD83 972 -8.1 HRL 605.1 -1.4 SGHC 316.1 0.9 SKBBL 817 -2.1 MHCL 410 -5.9 LSL 150.5 -0.4 USLB 1850 5
×
अब आईपियो भर्दा बैंकले ५ रुपैयाँ भन्दा बढी सि आस्वा शुल्क लिन नपाउने !



नेपाल धितापत्र बोर्डले बैंक हरुले लिने सिआस्वा शूल्क घटाउने तयारी गरेको छ ।

पहिलेको प्राबधान अनुसार  बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी अधिकतम ५ रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने निएम लागु गर्न लागेको हो। विभिन्न संचार माध्यममा यसको चर्को बिरोध भएपछी बोर्डले  किएम परिमार्जन गर्न लागको हो।

बेला बेलामा २ करोडको आइपियोमा ४ करोड बढी सिआस्वा शूल्क उठ्ने गरेको थियो अब यसले गर्दा साना लगानिकर्ताहरुलाई केहि राहात मिल्ने छ। स्रोतका अनुसार सिआस्वा शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कार्यन्यनका लागि बोर्डमा छलफल समेत भइसकेको छ ।

अहिले पनि एनआईसि एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैकले निशूल्क सिआस्वा सेवा दिइरहेका छन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ramkumar
Guest
Ramkumar
August 22, 2022 12:20 pm

ramro xa yo chai

krishna
Guest
krishna
August 22, 2022 4:28 pm

1k gaya poxi yo news aayo

Dharma Raj Rana
Guest
Dharma Raj Rana
August 22, 2022 5:21 pm

Yo t Thik xa but Lagu kaile dekhi Hune


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस