CITY 805 -17 SIFC 628 10 NIBD2082 1099 0 RURU 740 -9.8 LSL 253.5 -5.5 NBL 292.2 1.2 SHEL 242.9 -4.7 NICSF 9.5 0.25 JFL 655 6 DDBL 916.2 3.1 SLBBL 958.9 -4.2 GBLBS 738 -10 BEDC 470 0 NLICL 606 -4 LBBLD89 1208.5 23.5 NMBD87/88 1027 -3 NSIF2 10.52 0.02 WNLB 2650 -80 NICAD8283 1169.8 86.8 SAHAS 505 28 MATRI 1405 -8 SIGS2 10.05 0 SPIL 853 -18 BNT 14350 -50 PRSF 9.54 -0.11 KBLD89 1156 1 SHLB 1886.9 1.9 HBLD83 1056.3 0.3 HEI 648 -10 AVYAN 909 -6 GVL 538.5 -22 SALICO 747 -9.1 PBD88 1102.1 2.1 MHL 725 3.5 SMB 1809 4 MFLD85 1050 -20 DLBS 1374 30 UAIL 639 -1 GILB 1268.4 4.4 PBLD87 1028 -2
×
आजदेखि खुल्तो बरुण हाइड्रोपावरको हकप्रद शेयर , कसरि दिने आवेदन ?



बरुण हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । जसले गर्दा साउन १ गते सम्म शेयर खरिद गर्ने शेयरधनीले मात्र उक्त शेयरमा मेरो शेयर देखि आवेदन दिन सक्ने छन्। आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिएको छ, यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस