×
Lagani
Lagani Shiksha gif
हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

Lagani Shiksha gif
sharehubapk हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

नेप्सेले जारि गरेको सुचना : 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस