राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
हकप्रद बिक्रीपछि पुँजी करिब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















