NADEP 1030 -55 GBBL 447 -6 ALICL 714.5 -1.2 KRBL 613 0 NYADI 305.4 -6.6 ULBSL 3199 37 LBLD86 1081 -0.2 HRL 861 -4 MHL 725 3.5 NICGF 10.56 -0.28 MPFL 751 5 SGHC 393.6 0.1 NICD83/84 1062 -19 SADBL 419 -1 NMFBS 1435 1 NBBD2085 1100 0 NIBLGF 9.1 0.38 MSLB 1564 -70 USHL 783.2 -13.7 SHLB 1886.9 1.9 DORDI 429 -3.3 SBLD84 1040 19.3 SPDL 310 5 LBBL 475 -4.8 SHIVM 599 -8 RBCLPO 12300 88 CKHL 632 -8 SONA 473.2 -7.8 KBL 234 -6.9 SMB 1809 4 SAPDBL 569.6 -7.4 SFEF 9.29 0.22 SJLIC 477 -7.5 HBL 260 -13 LLBS 1050 5 PPL 461 -2.5 MND84/85 1030 2 PROFL 655 7 MBJC 321 -8 TAMOR 482.9 -2.1
×
कहिले हुदै छ बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचिकृत ?



बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ परेका लगानीकर्तालाई शेयर कहिले सूचीकरण होला भन्ने चासो रहेको छ।

लगानीकर्ताको सोहि चासो मेटाउन आज हामिले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ । हाम्रो प्रश्नमा बिक्री प्रबन्धकले  सम्पूर्ण प्रक्रिया पुरा गरेर यसै साता नेप्सेमा सूचीकरण हुने जानकारी गराएको छ।

त्यस्तै कम्पनीले प्रकासन गरेको वित्तिय विवार्रण अनुसार कम्पनीको बास्तबिक प्रतिशेयर नेटवर्थ १०१.६५ रहेको छ।  नेप्सेले कम्पनिको ओपनिङ्ग रेञ्ज नेटवर्थको ३ गुणा सम्म तोक्ने भएको हुदा बिन्ध्यबासिनी हाइड्रोपावरको ओपनिङ्ग रेञ्ज १०१.६५ देखि ३०४.९५ रुपैया सम्म हुने छ।

Screenshot 2022 07 18 155212 कहिले हुदै छ बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचिकृत ?

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओ सहि तरिका बाट आवेदन दिने १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाकि लगानिकर्ता को हात खालि रहेको छ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ मा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस