×
Lagani
Lagani Shiksha gif
बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नको लागि कहिले सम्म बन्ने शेयरधनी ?



बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।

१०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

Lagani Shiksha gif
sharehubapk बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नको लागि कहिले सम्म बन्ने शेयरधनी ?

बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा एनआईबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस