×
Lagani
Lagani Shiksha gif
कतिमा भयो दोर्दी खोलाको पहिलो कारोबार ?



दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको नेप्सेमा पहिलो कारोबार भएको छ।

आज स्पेसल प्रिओपन सेसनमा कम्पनीको रु ३०७ रुपैयाँ १ पैसामा पहिलो कारोबार भएको छ । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । सोहि ओपनिङ्ग रेञ्ज अनुसार आज कारोबार भएको हो।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

Screenshot 2022 07 14 104509 कतिमा भयो दोर्दी खोलाको पहिलो कारोबार ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस