×
Lagani
Lagani Shiksha gif
ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका



ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो ।

कम्पनीले हकप्रद सेयरका लागि सोमबार असार २० गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् । कम्पनीले १ः१दशमलब ५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागेको हो ।

Lagani Shiksha gif
sharehubapk ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस