×
Lagani
Lagani Shiksha gif
दुबईका राजकुमार नेपाल आएर सिटिस्क्यान उपकरणको उद्घाटन गर्दै !

फाइल तस्बिर



दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका  छन ।

उहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका हुन । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

Lagani Shiksha gif
sharehubapk दुबईका राजकुमार नेपाल आएर सिटिस्क्यान उपकरणको उद्घाटन गर्दै !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस