×
Lagani
Lagani Shiksha gif
बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ आज सानिमा क्यापिटल लिमिटेडकाे कार्यालयमा दिउँसाे ३ बाँडफाँट सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिएको थियो ।

Lagani Shiksha gif
sharehubapk बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीको आईपीओ सहि तरिका बाट आवेदन दिने १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाकि लगानिकर्ता को हात खालि रहेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ मा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस