NUBL 730 2.8 SBID83 1098 8.7 RBCLPO 12300 88 NICA 452 -13 VLUCL 588 -1.9 NTC 980.1 -2.4 MNBBL 395.8 -0.8 SNLI 585.1 -0.9 ILBS 980 -21.5 ALICL 714.5 -1.2 BNT 14350 -50 SMPDA 910 -1 ENL 1102 -18 RHGCL 388 0 NICSF 9.5 0.25 SDBD87 1035 4 NIBSF2 8.9 0.08 CYCL 1540 -7 LSL 253.5 -5.5 RLFL 625 6.9 SJCL 326 -3.7 BBC 4255 50 MANDU 885 -14 PRVU 248 -10 JBBL 351 -3.1 TAMOR 482.9 -2.1 NICLBSL 705.5 -7.5 DOLTI 538 10 FOWAD 1479 0 BHPL 655.1 -12.7 SBLD84 1040 19.3 BPCL 449 -7 JFL 655 6 MATRI 1405 -8 IGI 600 -4 NSIF2 10.52 0.02 RSDC 735 0 GMFBS 1512.1 -16.9 USLB 1467 -2.9 NRM 426.1 -4.9
×
हाइटेन्सन लाइनमा झुण्डिएका व्यक्तिको उद्धार , १ करोड रुपैयाँ बराबरको क्षति ।  



ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए । प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ ए को उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ । १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस