AKPL 248.5 -2.5 SMB 1809 4 SDBD87 1035 4 HDL 1423.1 49.1 NLO 242.1 0 NMBD87/88 1027 -3 MLBL 398 -6.9 UNLB 2527 -3.9 PPL 461 -2.5 RHGCL 388 0 KDBY 9.21 -0.23 ALICL 714.5 -1.2 SIKLES 707 -3 ULHC 390 -7.9 NMLBBL 769 -11 KSY 9.22 -0.19 TPC 465 6 PROFL 655 7 GCIL 498 -5.8 SPIL 853 -18 TRH 1118 -5 BNHC 466.9 0.7 BPCL 449 -7 JFL 655 6 KBL 234 -6.9 MATRI 1405 -8 UPCL 262.2 -2.7 PHCL 465.1 -9.9 MERO 760 0.5 SAPDBL 569.6 -7.4 KRBL 613 0 NFS 1350 -43 GBIME 256.1 -4.4 RMF2 9.21 -0.13 MBL 255 -4 SBLD89 1200 16.1 NUBL 730 2.8 ALBSL 1040 -4 NICL 990.2 -4.8 SMATA 875 -16
×
भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु गयो भूकम्प।



भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस