×
Lagani
Lagani Shiksha gif
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस



सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस

busयसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।  अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।

विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।

aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0001 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0002 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0003 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0004 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0005 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0006 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0007 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0008 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0009 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0010 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0011 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0012 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0013 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0014 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस aNaTaRaPaRaThaShaBhaDaThaRa2022 06 10 11 57 14 197 page 0015 सार्वजनिक यातायातको भाडा फेरि बढ्यो , कहाँको कति ? जान्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस