PCBL 194 -1.9 SMFBS 1405 127 CHCL 437 2.7 SIKLES 517.9 7.9 NIL 790 -5.1 RBCL 13271 -79 RHGCL 383.9 1.4 UMRH 356.1 1.1 GUFL 693 -15 MLBS 1418 78 PBD88 1030.3 -14.7 NESDO 1986 58 JFL 510 -6 MLBBL 1350 60 DDBL 753.1 35 IHL 389.9 -3.1 HPPL 252.2 -8.8 FMDBL 670.1 15.1 NRM 377.1 17.4 MLBSL 1900 61 AKPL 165 -2.1 PROFL 336.9 -1.1 ADBL 241.1 -2.9 SBCF 7.8 0.02 BGWT 650 23.1 LBBL 372 -4.4 KBSH 1059.5 -15.5 EDBL 388 -6.7 SICL 690 2 GBILD86/87 985 4 GLH 205 0 BPCL 295 1 LSL 157 3 SCB 547.9 2.9 SHLB 1745.7 158.7 ICFC 511 -2.2 GILB 1242.1 92.1 SMB 1680 54 ANLB 2188 68 BNT 12810 -190
×
पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?



नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ।

राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।  निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ ।

एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ । यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।
Capture.PNG 7 पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस