×
Lagani
Lagani Shiksha gif
थप कमजोर बन्यो नेपाली रुपैयाँ , अमेरिकी डलरको भाउ नयाँ उचाइमा ।



नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ ।

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ ।बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।

Lagani Shiksha gif
sharehubapk थप कमजोर बन्यो नेपाली रुपैयाँ , अमेरिकी डलरको भाउ नयाँ उचाइमा ।

बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ रुपैयाँ थियो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस