शिरमा कालाेपट्टीसहित सेयर लगानीकर्ताहरू नेपाल स्टक एक्सचेञ्ज घेराउमा पुगेका लगानीकर्तालाई प्रहरीले रोक लगाएको छ ।
लगानीकर्ताहरू पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित तिलक काेइरालाकाे नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका हुन्। लगानीकर्ताहरूकाे आन्दोलनमा प्रहरीकाे दमन देखिएकाे छ । आन्दोलन गर्न निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि राेक लगाएका हो ।
पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित तिलन काेइरालाकाे नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका लगानीकर्ताहरूलाई विरोध गर्न राेक लगाइरहेकाे प्रहरीले तिलक कोइरालालाइ नै पक्राउ गरेर भ्यानमा हालेकाे छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













