पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो

सिरहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमलानदीको पुलको तेस्रो पिलर (स्पान) पनि भासिएको छ ।

लगातारको वर्षाले कमला नदीमा आएको बाढीले केही महिनाअघि मात्रै पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो । बुधबार मध्यान्ह धनुषातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिँचाइ आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’, उनले भने ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।