आफ्ना विद्यमान शेयरधनीको लागि हकप्रद शेयर निष्कासन गर्न बरुण हाइड्रो पावरले अनुमति पाएको छ।
कम्पनिले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट अनुमति पाएको हो । कम्पनीले १ : १ अनुपातमा हकप्रद निष्कासन गर्नको लागि आयोगबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्नु पर्नेछ ।
कम्पनीले १ : १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारि गरिरहेको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















