×
आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार १ अमेरिकी डलरको खरिददर १२० दशमलव २५ रुपैयाँ र बिक्रीदर १२० दशमलव ८५ रुपैयाँ रहेको जनाएको छ ।

युरोपियन युरो एकको खरिद मूल्य १४० रुपैयाँ २१ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य ९७ दशमलव ५३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८९ दशमलव ४९ पैसा र विक्रीदर भने ९० दशमलव २४ पैसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन १ खरिद गर्दा १८ रुपैयाँ ८२ पैसा रहेको छ भने, विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, बुधबार जापानी येन १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य ३२ रुपैयाँ २२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३३ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य ३३ रुपैयाँ १९ पैसा रहेको छ ।  बैंकले बुधबारका लागि मलेशियन रिंगिट एकको खरिददर ८८ दशमलव ८३ पैसा रहेको छ भने बिक्रीदर २८ दशमलव ९७ पैसा कायम गरेको छ ।

dollar आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस