×
बर्षको अन्तिम कारोबारको दिन नेप्सेमा हरियाली , नेष्डोको शेयर मूल्यमा सकारात्मक सर्किट



यो बर्षको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अंकले बढेको छ।

आज नेप्से परिसूचक ३० दशमलभ २४ अंकले बढेर २ हजार ४ सय १५ अंकमा पुगेको छ। आज नेप्से बढेपनि कारोबार रकम भने १ अर्ब ४७ करोडमै सिमित रहेको छ।  आज कारोबार भएका मध्य १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।

Screenshot 2022 04 13 151113 बर्षको अन्तिम कारोबारको दिन नेप्सेमा हरियाली , नेष्डोको शेयर मूल्यमा सकारात्मक सर्किट

नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।  नेप्सेका सबै उपसूचकमा हरियाली हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ ।

Screenshot 2022 04 13 151828 बर्षको अन्तिम कारोबारको दिन नेप्सेमा हरियाली , नेष्डोको शेयर मूल्यमा सकारात्मक सर्किट

Screenshot 2022 04 13 151904 बर्षको अन्तिम कारोबारको दिन नेप्सेमा हरियाली , नेष्डोको शेयर मूल्यमा सकारात्मक सर्किट

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस